२० कात्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डले आशुतोष इनर्जीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ । अघिल्लो दिन मात्रै बोर्डले कान्तिपुर फर्मास्युटिकल्सलाई आईपीओ निष्कासनको अनुमति दिएको थ ...